भिसा च्यातिएपछि मन्त्रीको विदेश भ्रमण रद्द

नोभेम्बर ५ देखि ७ तारिखसम्म लडन्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालका तर्फबाट सहभागी हुन जान लागेका मन्त्री अधिकारीलाई भीएफएस ग्लोबल नेपालले च्यातिएको भिसासहितको राहदानी दिएपछि उनको भ्रमण रद्द भएको छ । भिसा लागेको राहदानी लापरबाहीका कारण च्यातिएको मन्त्रीको सचिवालयले जनाएको छ । भिसा च्यातिएको र भिसामा रातो रङको मसीले क्रस गरिएको छ । राहदानीको … Continue reading भिसा च्यातिएपछि मन्त्रीको विदेश भ्रमण रद्द